शिवजी को शन्देस सबैका लागि

शिबजी को शन्देस सबै का लागि

शुद्ध बिज्ञान ब्रम्हज्ञान च्यालेन्ज दिन्छौ कस्ले ?
अज्ञानताको भुमरीमा फसेको छ जस्ले ||

भित्र पस किताब पढ औला ठडाउ अनि |
के गल्ती छ कुन लाइनमा भन्नू पर्छ पनि ||

किन बोल्छौ नजानेमा शंका गर्छौ किन |
बाध्यतामा पार्याछैनौ ब्रम्हज्ञान लिन ||

जो रोगी छ जिबनभर भौतारिहिनेको |
जस्ले खोज्छ शिव जि लाई उसैलाइबनेको ||

जस्लाइ पर्छ उस्लाइ थाहा छ उस्को मनको ब्यथा |
धामी, झाकृ जन्तर ,मन्तर धाउने हर्को कथा ||

बिरामी भै जिबनभरी कामेर बसेका |
भुत, प्रेत ,पित्री सग सम्बन्ध गासेका ||

डाक्टर लाई नै थाहा छैन के रैछ ओखती |
लाखौ मान्छे परेका छन आपत र बिपत्ति ||

जिबनभरी दिर्घ रोगी औसधि खायाका |
औसधि ले काम नगर्दा ब्रम्हज्ञान धायका ||

भन्न त भन्छौ होला शरीरमा लाग्छ रोग |
तिम्ला केथा अज्ञानिले गर्दा रैछन भोग ||

मान्छे धेरै मर्दा रैछन मुर्त्युमाअकाल |
येस्को पनि कारण रैछ पार्दा रैछन जाल ||

पित्री सार्है दुख पाका तिन्कै ब्यथा कति |
अन्जान मा आशिर्वाद माग्ने गर्छौ अति ||

कारण के हो ब्रम्हज्ञानले बुझाइदिन्छ साचो
पुजारी र ज्योतिषहर्ले लाउन सक्छन पासो ||

मख्ख पनि परेका छन ठुलै मान्छे मानी |
तिन्लाइ केथा यो कति खतरनाक हो भनी ||

दुनियाँका पित्री तार्ने जिम्मा यिन्ले लेका |
तरेकी तर्या छैनन अन्सारै नपाका ||

काम्ने अनि हेराउने त आफै रैछन रोगी |
गरिराका प्रेतहर्ले शरिरभित्र भोगी ||

मख्ख पनि परिराका माता चढिन भनी |
भुत ,प्रेत ,पित्री आय भन्नी नै नजानी ||

यिन्ले पनि बनायका भाडो कमाइ खाने |
तिम्लाइ पनि लान सक्छ्न तेस्ता चिजले जाने||

दुख कष्ट यिन्लाइ पनि भैराखेको थियो |
सान्त पार्न दिनदिनै बाल्ने गर्थे दियो ||

धेरै चोखो गर्न पर्ने छाडे मिठो खान|
सार्है चोखो चाहियको प्रेतलाइ हो जान ||

बुझे भने ब्रम्हज्ञान यिन्को रोग जान्छ |
काम्ने पनि हराउछ जीवन सुखी बन्छ ||

भगवान लाई पर्याछैन चोखो चोखो खान |
जुठो चोखो सबै चिजमा शिवजि छन जान ||

चिन्यौ भने भगवान जुठो केही छैन |
यो कुरा त सब्जनाले नबुझी भाछैन ||

सबकुराको पर्दाफास ब्रम्हज्ञानले गर्छ|
गहिरिएर बुझ्यौ भने सबको आँसु झर्छ ||

नबुझ्ने ले सोच्छौ होला अर्कै धर्म भनी|
राम्रो सग बिचार गर शिव जि कुन धर्मका हुन तनि||

धर्म भन्दा धेरै माथि यो ब्रम्हको ज्ञान |
रोगिको उपचार गर्ने ठाँउ हो जान ||

शिवजिले सब शृस्ती को नक्सा उतारेका |
बिश्व भरी फरक फरक नामले पुकारेका ||

शृस्ती कर्ता शिवजी सबजनाको साझा |
हेरिराख्नु भयको छ सबजनाको माझ ||

डाक्टर का नि डाक्टर हुन डाक्टर कमलमान|
भगवानले दुत बनाइ पठायका जान ||

बुझ्नेलाइ सार्है गहिरो नबुझ्नेलाइ पहिरो |
थेग्न कत्ती नसकिने बिरामी को ओइरो ||

लागेका छन सबै लाइन उपचार गर्न |
शिवजी ले छानी छानी लिनु भाछ भर्ना ||

मुक्ति जस्ले खोजिराछ बुझ्छ ब्रम्हज्ञान |
अहंकारि घमण्डिमा पस्दैन यो ज्ञान ||

पारिवारिक ,आर्थिक अनि सामाजिक रोग
अज्ञानिले गरिराका अपराध घोर ||

शरीरमा प्रवेश गरि सबलाइ दुख देका |
दुख ,पिडा ,कोलाहल को मजा यिन्ले लेका ||

अज्ञानिलाई चिनेर तर्काउने ज्ञान |
जब यिनिहरु तर्किन्छन शिवजी यहि छन जान ||

भुत , प्रेत ,मान्छे सबै शिवजिका सन्तान
|
उन्ले पनि पहिला तिमी आफै तर्काउ भन्छन ||

सबलाइ समान गर्ने अरे शिवजिले हेर |
हाम्ले कुरा नबुझेका होरु येहि नेर ||

व्रत ,पुजा ,ध्यान सबै शिवजिलाइ गर्थ्यौ |
अन्जानमा यहि पुजाले अज्ञानिलाई भर्थेयु||

दुई प्रकारका हुने रैछन देबिदेबता पनि |
अन्जानमा यकै ठाँउ मा स्थान दियौ अनि||

फलफूल पनि भाचिकुची छुट्टै पानी दिने|
शृस्तीकर्ता शिवजी ले कसरी हो लिने||

सबै शृस्ती उस्कै रैछ अडकलेर देको |
एक पैसा चढायर लाखौ के मागेको?

गर्छौ भने शिवजिलाइ बोलाउ सम्मान गर |
कसरी हो सम्मान गर्ने ब्रम्हज्ञानमा पढ ||

साक्षात्कार हुनुहुन्छ शिवजि र माता |
देख्ने ,बोल्ने ,चिन्ने भय खोल्नु तेस्रो नेत्र ||

स्वच्छ नेत्र खोले पछि भगवान देख्ने|
जब हुन्छ अ स्वच्छ पित्री प्रेत भेट्ने ||

हाम्रो दुई आखाले नसकिने देख्न |
त्यही कुरा बुझाउन शिवजी ले थाल्नु भयो लेख्न ||

भगवान देख्नलाइ खोल्नु तेस्रो नेत्र |
जब तिम्ले देख्न थाल्छौ भेट्छौ येत्र तत्र ||

शिबजिलाइ धन्यवाद? मामा माइजुलाइ धन्यवाद ?सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद ??

Leave a Reply