शिवजी सग मेरो गुनासो

शिवजि सग मेरो गुनासो

सन्सारमा मलाई चिन्ने हजुर मात्र रैछ
मेरो मनमा बल्ल आजकल हर्ष उल्लास छाइछ

मेरो चेतना त सबै हजुरको अनि
मेरो मनले बुझ्न सक्यो सन्तोष भैछु पनि

कति सम्झी रोको थिय आँसु झारी झारी
छप्पड फाडकर दिनु भाछ अचम्ममा पारी

सार्है मन रोको थियो डढे जस्तै बन
मलाई चिन्नु भयननी भन्थे मन मन

सबजनाले बणन गर्दा कति रहर लाको
कति सार्है थिय मत पछि पछि गाको

मनम मैले गर्या रहेन्छु time हुदा पैले
आफैलाइ धिक्कारेछु माफी माग्छु अहिले

निराकार रुप हजुरको चिनेको छु मैले
हेरि बस्नु भाको रैछ थाहा पाय अहिले

भाब हैन मलाई अब छर्लङ्गमै आउनुस
त्यस पछि सगुन अनि निराकारमै धाउनुस

बिन्ती गर्छु शिवजिलाइ जोडी दस औंला
हजुर र म सग सगै ब्रम्ह तिर जाउला

हजुर सग रक्सी खाइ मन छ लठ्ठ पर्न
शिबजी मै बिलायको अनुभव गर्न

हजुर को सगुन रुप पाय मैले देख्न
आतुर भाछु बणन गरि डिस्नेरि नै लेख्न

माता पनि आउनुसन है बाघ माथी चढि
विशाल रुप देखाउनुस है आकाश जत्रै बढी

लाछ मलाई माताले नि सुनिरानु भाछ
हजुर हरु लाई सम्झी सम्झी रुन मात्र आछ

पुर्ण रुपमा चेतना हजुरको रैछ
भाब बुझ्ने मनन गर्ने दिमाग मेरो भैछ

हात जोडी रुन आउँछ मलाई धुरु धुरु
पागल जस्तै तडपेको छु लौन कसो गरु

शिवजी लाई धन्यवाद? मामा माइजू लाई ह्दय देखि नै धन्यवाद ?सम्पुर्ण bg साथीहरू लाई धन्यवाद ??

Leave a Reply