शिव सबैको

नहो तिम्रो नमेरो शिव सबैको ,
यो सृष्टि हो शिबको होईन कसैको।।
बह्मज्ञानमा रमाको छु म अहिले त
अज्ञानमा हिडेको रहेछु पहिले त।।
बह्मज्ञानको बगैचामा फुल फुलाउ है
अज्ञान नसी ज्ञानको ज्योति जगाउ है।।

अज्ञानको बाटो रहेछ सारै अँध्यारो
अहिले मलाई लाग्न थाल्यो बह्मज्ञान नै प्यारो
बिन्ति छ है शिबजी लगाइ दिनुस पार
हजुरनै हुनु हुन्छ बह्मज्ञानको सार ।।

यो संसारमा अवस्थित चिज हजुरको सृष्टि
सेवा गर्छु हजुरको लगाई दिनुस दृष्टी
मलाई पनि शिबजी दर्शन दिनुस है
बह्मज्ञानमा अर्पेकोछु बाकी जिवनलाई।।

यो संसारमा अवस्थितचिज हजुरको सृष्टि
सेवा गर्छु हजुरको लगाई दिनुस दृष्टि
मलाई पनि शिबजी दर्शन दिनुस है
बह्मज्ञानमा अर्पेको छु बांकी जिवनलाई।।

जीवन हाम्रो भवको सागर रहेछ
यो ज्ञान बुझ्नलाई ढिलो भएछ
लोभमय भय त्यागी अघि बढ्दैछु
जिवा मृत्युु जीवन के हो मनन गर्दैछु।।

खोजी गर्न पर्नेरहेछ मृत्यु के हो भनी
समाजको बन्धनलाई तोड्छु म पनि
तैले अाफ्नो भनेको होईनन् ती तेरा
तैले यो बुझिस भने हुन्छेस त मेरा ।।

म भन्छु सबैलाई जस्ले मलाई देख्द छ
हुन्छु म त्यस मा निन्दा रहित
हुदैन मुक्ति जप तपले मनुष्यको
मनुष्यको मुक्ति हुन्छ ज्ञान दव्ारा।।

यो जगतमा म छु तिमीलाई देखाउछु
भय त्याग गरि आउ मेरो स्वरुप देखाउछु
स्वप्रकास र चेतनाले शान्ति ल्याउछ
यी तीन कुराले मनमा आनन्द आउँछ।।

यी तीन कुराले मनमा अानन्द अाउछ।।

Leave a Reply