कविता ब्रह्मज्ञानको बाटो

मेरो तेस्रो नेत्र खुलेको छ। म शिवजी संग दोहोरो कुरा गर्छु। म यो ज्ञानमा आउनु भन्दा पहिला मृत्युको मुखमा पुगिसकेको रहेछु। यो ज्ञानमा आईसकेपछी थाहा पाए र आज शिवजीले अकाल मृत्यु बाट बचेको भएर आज २०७३-०४-२२ गते दिनु भएको कबिता।।

जिन्दगी को सहि बाटोहरु हिंड्न बिर्सिसकेको थिए मैले।

यो ज्ञानको बाटो पाएर संन्चो भैसकेको छ अहिले।।

सहि बाटो खोज्दा खोज्दै मृत्युको मुखमा पुगेको थिए पहिले।

तर यो ज्ञानको बाटोमा लागेर हाँस्दै छु अहिले।।

यो ज्ञानको सहि उपयोग गरे हिंड्न सजिलो हुँदो रहेछ।

यो ज्ञानको बिरोध गरे नर्कको बास हुँदो रहेछ।।

यहि ज्ञानलाई अङ्गालो हाली हिंडाै यो बाटो ।

हामी सबैले बुझौ ब्रह्मज्ञानको बाटो ।।

 

धन्यवाद ।।

 

 

This post is also available in: English

Leave a Reply