शिव पाउन

शिव छन् यो कुरा सबैले बुझ्नु पर्छ ।

शिव पाउन धेरै मिहिनेत गर्नु पर्छ ।।

उमेर कटे पनि पढ्नु पर्छ ।

ब्रह्मज्ञान संधै घोक्नु पर्छ ।।

क्लासमा भन्ने बेलामा सरर आउनुपर्छ ।

मनको कुरा खोल्नु पर्छ ।।

भुल्ने कुरा भुल्नु पर्छ ।

भवसागर त जसरी पनि तर्नै पर्छ ।।

मायाप्रिती लाउनु लगाइयो ।

अब यसलाई छोड्नु पर्छ ।।

This post is also available in: English

Leave a Reply