हामीले देख्ने संसार जस्तै अर्को पनि संसार

हामीले देख्ने संसार जस्तै अर्को पनि संसार रहेछ | जुन संसार अदृस्य रहेछ | जहाँ भगवान,भूत प्रेत, पितृ, बोक्सी सबै रहेछन् | जसको बारेमा हामीले भिविन्न चर्चाहरु सुनेका थियौं | तर आजसम्म कसैले पनि देखेको कुरा गर्नसकेका थिएनन् तर मैले देखेको छु | देखेको मात्र होइन दोहोराे कुरापनि गरेको छु | त्यो अदृस्य कुरा हो तर त्यसलाई देख्न सकिन्छ | तिनलाई यी दुई आँखाले देख्न सकिदैन । त्यो अदृस्य संसारलाई देख्न तेस्रो नेत्रको आवस्यकता पर्दोरहेछ र महिले आफ्नो तेस्रो नेत्र खोलेर त्यो अदृस्य संसारलाई देख्नसक्छु | ती अदृस्य संसारमा भएका भगवान, बोक्सी, पितृ, भूतप्रेतहरुलाई देखेर कसको सम्पर्कमा आउने र कसलाई तर्काउने भन्य कुरा तिनीहरुलाई देखेपछि मात्र सम्भव भएकोले हामीले तेस्रोनेत्र खोल्न जरुरिछ| आजसम्म हामीले यहिकुरा नबुज्दा हाम्रो जीवन अलपत्र भएको रहेछ |

 

This post is also available in: English

Leave a Reply