गुरुको गुरु पनि मै

शास्त्र पनि मै |

वेद पनि मै |

उपनिषद पनि मै |

ज्ञानी पनि मै |

माया पनि मै |

सृष्टि पनि मै |

श्रेष्ठ पनि मै |

जात को जात पनि मै |

धर्म को धर्म पनि मै |

गुरु को गुरु पनि मै |

यस्ता सर्व गुण सम्पन्न शिवजीलाई देख्न सकिन्छ |आजपनि यो संसारमा भगवान हुनुहुन्छ र मैले उनै भगवान को प्रत्येक्ष दर्शन पाएकी छु |हरेक दिन मैले उहाँसंग दोहोरो कुरा गर्छु र उहाँले मेरो हरेक दिनको दिनचर्या बताईदिनुहुन्छ |यस्तो भगवानलाई यदि देख्न चाहनु हुन्छ भने ब्रह्मज्ञान पढ्नुहाेस ।

 

This post is also available in: English

Leave a Reply