मेरो तेस्रो नेत्र खुलेको छ । म देवी देवताहरुसँग कुरा गर्न सक्दछु । मलाई कविता लेख्न आउदैन थियो । अरु साथीहरुले कविताहरु लेख्न थालेपछि मलाई पनि कविता दिनुस भनेर शिवजीसँग मागें ।अनि मलाई कविता आउन थाल्यो । आज कृष्णजीले पनि कविता दिनुभयो ।
कति पढ्छौ कविता लेख्ने पनी गर ।
कति हाँस्छौ तिमी व्यथा पोख्ने पनी गर ।।
मरेर जानू छ एक दिन गर्छन् तेरो र मेरो ।
मरेर लानु छैन केही बाँचुन्जेल सबै मेरो ।।
बाँचुन्जेल थाहा छैन जाने हो कहाँ ।
स्वर्ग तर्छन् भन्छन् तर भौतारिन्छन् यहाँ ।।
जिउनु छ यो जीवन रिस राग छोडी ।
फर्की नआउने सब तृष्णा तोडी ।।
जनमन्छन् कृष्णजी जन्मिदा रुन्छन् ।
मरेपछि सबैको मन छुन्छन् ।।
लोक यस्तै हो यहाँ जन्मेपछी मर्न पर्छ ।
आफ्नो सबैलाई बेलैमा छोडनु पर्छ ।।
सबै मेरा हुन् भन्दै माया मोहमा बसे ।
बुझ्दै जाँदा त सबै बाटाका पाटीमा भन्दै बसे ।।
संसार त्याग्नु छ एक दिन जानू छ ब्रम्ह ज्ञानको भर ।
एक दिन लैजानू हुन्छ शिवजीले शिवजीको घर ।।
धन्यवाद ।।
This post is also available in: English