गङ्गा नदी भनेकाे के हाे ?

मैले ब्रह्मज्ञानमा अाएर थुप्रै नयाँ र महत्वपूर्ण कुराहरू सुन्न पढ्न र बुझ्ने माैका पाएकाे छु । त्यस मध्य एक याे कुराहरू पनि हाे ।

आकाशमा बग्ने नदि  सरस्वती नदि हो ।

जमीनमा बग्ने नदि   गङ्गा नदि हो ।

जमिनमुनी बग्ने नदि  यमुना नदि हो ।

तपाईंहरुलाई यस बारेमा अझै बुझ्न मन भए अरू लेखहरू पढ्नु हाेला । रजिष्टर नभएकाे भए रजिष्टर गर्न यहाँ जानुस । Click here

This post is also available in: English

Leave a Reply