नाँच्दै गाँउदै मनकामना दर्शन

आयौ ब्रम्हज्ञानी ब्रम्हको गित गाउँदै ।

नाँच्दै गाँउदै बसमा सररह चढ्दै ।

नाँच्दै गाँउदै मनकामना दर्शन गर्न हिंड्दै ।।

सोचेको थिएन मेरा ब्रम्हज्ञानीहरु आउँछन् भनी।

मेरो आँगन सबै मिलि सफा गरिदिन्छन भनी ।।

आऊ ब्रम्हज्ञानीहरु फेरिफेरी पनि मेरो आँगनमा ।

ब्रम्हको ज्ञान भन्दै चढाै केबल कारमा ।।

पहिला पनि आउने गर्थियौ मेरो आँगनमा यो ज्ञान नजानी ।।

अहिले आएका छौ म संग कुराकनी गर्न जानी ।।

यो ज्ञानको बाटो लाग है सबै जना ।

झिल्केको साथ नछोड् है सबै जना ।।

झिल्केको साथ पाएर हुन्छ सबै खुशी ।

झिल्केको कुरा प्रमाणित भयो आज भोलि ।।

 

तपाईंहरुलाई मनकामना माताले दिनुभएको कबिता मन परेमा र यस बारेमा अझै बुझ्न् मन भए अरू लेखहरू पढ्नु हाेला । रजिष्टर गर्नु परे यहाँ जानु हाेला  click here

This post is also available in: English

Leave a Reply