तिम्रो नाम जप्दा जप्दै जन जन पार तारे

जय जय कृष्ण, जय जय कृष्ण, जय जय कृष्ण हरे ।

तिम्रो नाम जप्दा जप्दै जन जन पार तारे ।।

 

जय जय कृष्ण, जय जय कृष्ण, जय जय कृष्ण हरे ।

तिम्रो नाम जप्दा  जप्दै भाव भय पार तारे ।।

 

काम क्रोध लोभ मोहमा परी जीवन ब्यर्थ गरे ।

तिम्रो नाम लिन नजानी भावासगरमा  परे  ।।

 

हे करुणाध,र  हे सुखसाग,र जय जय कृष्ण हरे ।

तिम्रो नाम जप्दा जप्दै भव भय  पार तारे ।।

 

तिम्रो चरणमा तिम्रो शरणमा जीवन अर्पण गरे ।

पार लगाउ यो दुखि लाइ तिम्रै नाऊ चढे ।।

 

हे मुरलीधर हे, जगद्दिस्वर, जय जय कृष्ण हरे ।

पार लगाउ यो दुखिलाई तिम्रै शरण परे  ।।

 

जय जय कृष्ण, जय जय कृष्ण ,जय जय कृष्ण हरे ।

तिम्रो नाम जप्दा जप्दै भव भय पार तारे  ।।

 

 

 

यो भजन मलाई भगवान कृष्ण ले २०७२ सालको कृष्ण जन्माष्टमी  मा दिनु भएको हो | तर पुरा गर्न सकेको  थिइन  | आज २०७३ साल असार ३ गते पुरा गरिदिनु भयो |  धेरै खुशी लागेको छ  |

 

तपाईंहरुलाई यस बारेमा अझै बुझ्न मन भए अरू लेखहरू पढ्नु हाेला । रजिष्टर नभएकाे भए रजिष्टर गर्न यहाँ जानुस । Click here

 

This post is also available in: English

Leave a Reply