नत्र जीवन अलपत्र पर्ने नै भयो

सदाशिव पुग्न पर्ने नै भयो ।

नत्र जीवन अलपत्र पर्ने नै भयो।।

 

के गर्ने मेहनत गरेकी नै छु ।

म सदाशिव जान खोजेकी नै छु।।

 

हामी भन्छौ शिवजी पाए पछि पुग्यो होला ।

शिवजी को साथ पाएर भवसागर तर्ने होला।।

 

जे गर्नु छ सबै ईच्छा अहिले नै पूरा गर्ने होला ।

मरेपछी यो संसारमा नफर्किने होला।।

 

मानिस मरेपछी पनि मरेको हुँदैन रहेछ ।

मरेपछी को जीवन झन् दर्दनाक पाे रहेछ ।।

 

तपाईंहरुलाई यस बारेमा अझै बुझ्न मन भए अरू लेखहरू पढ्नु हाेला । रजिष्टर नभएकाे भए रजिष्टर गर्न यहाँ जानुस । Click here

This post is also available in: English

Leave a Reply