मैले पागल कुरा गरेको होइन

सर्ब प्रथम सबैलाइ मेरो नमस्कर !

आज म तपाईंहरुलाइ निकैनै महत्वपूर्ण र आवश्यक कुरा बताउन लागेको छु । भगवान् प्रती त धेरै जसोलाई बिश्वास लाग्छ होला । हामीले आफुले भनेको पुगे भगवान् हुनुहुन्छ नत्र छैन भन्छौ । तर भगवान् हुनुहुन्छ यसकाे प्रमाण के छ भन्नुहुन्छ भने मैले देखेको छु र मेरो अरु साथिहरु पनि हुनुहुन्छ । कसरी भन्दा (कामेर , सपना )मा होइन ;आँखाले नै देखेको छु । भगवान् देख्न मानिसमा तेस्रो नेत्र चाहिन्छ (third eye) र तेस्रो नेत्र सबैमा हुन्छ, त्यो तपाईमा पनि छ । कसैको खुलि सकेको हुन्छ भने  कसैको खुलाउन पनि सकिन्छ । तेस्रो नेत्र खुलाउन ब्रह्मज्ञान चाहिन्छ र यो ज्ञान सिक्नको लागि यो कुरा जानेको मान्छेकोमा जानुपर्छ । यदि तपाईहरुलाई यो कुरा मनपर्छ भने कमेन्टमा लेख्न सक्नुहुन्छ र बाँकि कुरा कसरी भन्ने हामी भन्छौ। यो कुराहरु त ठूलो भागको सानो टुक्रा मात्रै हो । कुरा एकदम जटिल छ । यो कुरामा सत्य र प्रमाण दुबैछ । मैले पागल कुरा गरेको होइन सत्यको खोजिमा हुनुहुन्छ भने स्वागत् छ ।

धन्यवाद !

अरू लेखहरू पढ्न रजिष्टर गर्नु हाेला र सदस्य बन्नु हाेला ।

रजिष्टर गर्न यहाँ जानु हाेला । Click here

This post is also available in: English

Leave a Reply