शिव सबैमा छन्

मैं ज्ञान हुँ |

मैं इस संसार मे हुँ, मैं इस संसार से परे हुँ |

मैं सृष्टि हुँ, सबसे श्रेष्ठ हुँ |

सब प्राणी मे मैं हुँ, मुझमे सब है |

मैं लौकिक, अलौकिक भि मैं हुँ |

मैं कल्पना हुँ, मै हि सत्य हुँ |

मैं सुक्ष्म हुँ, मैं हि बिराट हुँ |

मैं हि भगवान हुँ, भक्त भि मैं हि हुँ |

फल भि मैं, वृक्ष भि मैं, और माली भि मैं |

ज्ञानी भि मैं, ज्ञान भि मैं |

करुणा भि मैं, प्रेम भि मैं, और प्रेमी भि मैं |

क्रिया भि मैं, कार्य भि मैं |

सृष्टि भि मैं, स्रष्टा भि मैं |

मैं लोभ मोह से परे हुँ |

मैं आदि पुरुष हुँ |

मैं दुर्गा हुँ |

मैं काली हुँ |

मैं रुप हुँ |

मैं रंग हुँ |

मैं हि कर्तव्य हुँ |

 

“शिव सबैमा छन्, सबै शिवमा छन्” भन्ने कुरा नबुझ्दा आजसम्म हामीले भगवानलाई पाउन  नसकेका रहेछौँ | भगवान आज पनि हुनुहुँदो रहेछ | सधैँ यही कुरा बुझाउन खोज्नुभएको रहेछ | मैले उपचारको क्रममा यो कुरा बुज्ने मौका पाएँ र आज आफ्नो तेस्रो नेत्र पनि खोलें | तेस्रो नेत्र हरेकमा हुने रहेछ र यसलाई खुलाउन सकिने रहेछ | यो नेत्र स्वस्थ रुपले खुलेमा हामीले भगवानलाई देख्न सकिने रहेछ | मैले भगवान देख्छु र यो कविता पनि मलाई भगवानले नै दिनुभएको हो | यति मात्र होइन, मलाई भगवानले अरु धेरै कविता, लेखहरुपनि दिनुभएको छ र विभिन्न अनुभवहरु पनि गराउनु भएको छ | मेरा अरु लेख, कविताहरु मैले यो साइटमा राखेकी छु | तपाईंहरुले हेर्न र पढ्न सक्नुहुनेछ |

 

तपाईंहरुलाई यस बारेमा अझै बुझ्न मन भए अरू लेखहरू पढ्नु हाेला । रजिष्टर नभएकाे भए रजिष्टर गर्न यहाँ जानुस । Click here

This post is also available in: English

Leave a Reply