सुन्छु शिवजी छ भनेर देख्छु शिवजी छ भनेर

सुन्छु शिवजी छ भनेर देख्छु शिवजी छ भनेर ।

यो कस्तो बिडम्वना शिवजी पाउँदा पनि भन्न बिर्सन्छु भनेर ।।

एस्तै हो संसारको रितिरिवाज भगवान पाउँछ भनेर ।

भगवान पाउने आसमा भुतप्रेत आउँछ भनेर ।।

सक्दिन शिवजी बिना को जीवन जिउँछु भनेर ।

त्यही शिवजिको साथ पाएर हिंड्छु भनेर ।।

शिवजीको साथ पाएर हुन्छ मलाई आनन्द ।

त्यहि शिवजीको साथ पाएर छाउँछ मनमा उमंग ।।

शिवजीले सिकाउनु हुन्छ सहि बाटो हिंड्न ।

शिवजीको साथ पाए हुन्छ सजिलो हिंड्न् ।।

शिवजी खोज्दाखोज्दै भएको थिए म अलपत्र ।

तेहि शिवजीको साथ पाएर हुन्छु म अहिले दङ्ग ।।

 

सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? तेस्रोनेत्र के हो ? यस्ता बिषयमा अझ बढी बुझ्न मन भए अरू लेखहरू पढ्नु हाेला ।

This post is also available in: English

Leave a Reply