आज तिमी धेरै धनी भएछौ

आज तिमी धेरै धनी भएछौ ।

ब्रह्मज्ञान पढ्ने र बुझ्ने मौका पाएछौ ।।

जति बाडधे पनि नसकिने ज्ञानमा आएछौ ।

बल्ल केही कुरा बुझ्ने मौका पाएछौ ।।

 

संसारमा नस्ट हुने सम्पति धेरै छन् ।

यो ज्ञानलाई चेतनामा राक्ने अब कोही भाछ्न ।।

मैले त कसैलाई रोजेको अब कहाँ जान्छन ।

यसैमा भुलेर अब सबै पितृ भूतप्रेत तार्छन ।।

 

यो काम गरेर सुख अब आउला ।

यसको जरा नसमाते अब कहाँ जाउला ।।

जे भने पनि नरिसाउने अब बनौला ।

मैले पनि यसैमा केही टिप्स राखौला ।।

 

धनी भएपछि धनको जोहो गर्नेछौ ।

तिमी के को धनी भयो भनेर भन्नेछौ ।।

मौका नगुमाऊ है धनी नानी ।

अब यसैमा हुन्छ तिम्रो मनमानी ।।

 

फुर्काए मैले नै धनी बनाए ।

अब पालो छ नै कम्मर तिम्रो बधाये ।।

बलियो आड छ समातेर आउ नि ।

अब त तिमी पक्कै धनी होउ नि ।।

This post is also available in: English

Leave a Reply