मैं ज्ञान हुँ |
मैं इस संसार मे हुँ, मैं इस संसार से परे हुँ |
मैं सृष्टि हुँ, सबसे श्रेष्ठ हुँ |
सब प्राणी मे मैं हुँ, मुझमे सब है |
मैं लौकिक, अलौकिक भि मैं हुँ |
मैं कल्पना हुँ, मै हि सत्य हुँ |
मैं सुक्ष्म हुँ, मैं हि बिराट हुँ |
मैं हि भगवान हुँ, भक्त भि मैं हि हुँ |
फल भि मैं, वृक्ष भि मैं, और माली भि मैं |
ज्ञानी भि मैं, ज्ञान भि मैं |
करुणा भि मैं, प्रेम भि मैं, और प्रेमी भि मैं |
क्रिया भि मैं, कार्य भि मैं |
सृष्टि भि मैं, स्रष्टा भि मैं |
मैं लोभ मोह से परे हुँ |
मैं आदि पुरुष हुँ |
मैं दुर्गा हुँ |
मैं काली हुँ |
मैं रुप हुँ |
मैं रंग हुँ |
मैं हि कर्तव्य हुँ |
“शिव सबैमा छन्, सबै शिवमा छन्” भन्ने कुरा नबुझ्दा आजसम्म हामीले भगवानलाई पाउन नसकेका रहेछौँ | भगवान आज पनि हुनुहुँदो रहेछ | सधैँ यही कुरा बुझाउन खोज्नुभएको रहेछ | मैले उपचारको क्रममा यो कुरा बुज्ने मौका पाएँ र आज आफ्नो तेस्रो नेत्र पनि खोलें | तेस्रो नेत्र हरेकमा हुने रहेछ र यसलाई खुलाउन सकिने रहेछ | यो नेत्र स्वस्थ रुपले खुलेमा हामीले भगवानलाई देख्न सकिने रहेछ | मैले भगवान देख्छु र यो कविता पनि मलाई भगवानले नै दिनुभएको हो | यति मात्र होइन, मलाई भगवानले अरु धेरै कविता, लेखहरुपनि दिनुभएको छ र विभिन्न अनुभवहरु पनि गराउनु भएको छ | मेरा अरु लेख, कविताहरु मैले यो साइटमा राखेकी छु | तपाईंहरुले हेर्न र पढ्न सक्नुहुनेछ |
तपाईंहरुलाई यस बारेमा अझै बुझ्न मन भए अरू लेखहरू पढ्नु हाेला । रजिष्टर नभएकाे भए रजिष्टर गर्न यहाँ जानुस । Click here
This post is also available in: English